gulminews logo
शुक्रबार, २०७९ जेष्ठ ६

यस्तो छ गुल्मीबाट एकाबिहानै आएको ताजा परिणाम (बिहान ४:३० बजेको अप्डेट)

Share on facebook
Share on twitter
Share on whatsapp
Share on email

सन्जु काउछा
मंसिर २३ । गुल्मीको दुबै निर्वाचन क्षेत्रमा एमालेका सचिबद्वयले अग्रता कायमै राखेका छन् । गुल्मी निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका चन्द्र भण्डारीलाई पछी पार्दै बाम गठबन्दनका तर्फबाट उम्मेदवार रहेका नेकपा एमालेका प्रदिप ज्ञवालीले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।
शनिबार बिहान ४:३० बजेको अप्डेट अनुसार ज्ञवालीली ८ हजार ३ सय १२ मत ल्याउँदै नेपाली कांग्रेसका चन्द्र भण्डारीलाई पछी परेका हुन् । भण्डारीले ६ हजार ८ सय ५८ मतका साथ ज्ञवालीलाई पच्छ्याईरहेका छन् ।

निर्वाचन अगावै देखी अत्यन्तै प्रतिस्पर्धात्मक हुने अनुमान ज्ञवाली र भण्डारी बिचको चुनावी भिडन्तलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
उता क्षेत्र नं २ मा पनि बाम गठबन्दनकै तर्फबाट उम्मेदवार भनेका नेकपा एमालेका सचिब गोकर्ण बिष्टले आफ्नो अग्रता कायमै राखेका छन् । बिष्ट नेपाली कांग्रेसका चन्द्र के.सी भन्दा दोब्बर मतले अगाडि छन् ।

यो पनि पढ्नुस्

गुल्मीको रुरुक्षेत्र गाउँपालिका प्रमुखमा माओवादीका ज्ञवाली र उपप्रमुखमा एमालेके गौतम बिजयी

गुल्मी, जेठ २ । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओबादी केन्द्रका यदु ज्ञवाली र

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D