gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

मुसिकोट ९ मा गठबन्दनको तर्फबाट नेपाली कांग्रेसकी गुरुङको प्यानलै बिजयी

गुल्मी, बैशाख ३१ । गुल्मीको मुसिकोट ९ मा गठबन्धनको तर्फबाट वडा अध्यक्षमा नेपाली काँग्रेसकी भुमा गरुङको पुरै प्यानल बिजयी भएको छ ।

नेकपा एमालेका उम्मेदवार राम कृष्ण कंडेललाई ८५ मतले पछि पार्दै मुसिकोट नगरपालिका वडा नम्बर ९ मा नेपाली काँग्रेसको रुख चिन्ह लिएर चुनाब लडेकि भुमा गुरुले बिजयी हासिल गरेकी हुन् ।

निर्बाचन आयोगको कार्यलय मुसिकोट नगरपालिकाले दिएको जानकारि अनुसार अहिले वडा नं.१ र वडा नं.२ को मतगणना जारी रहेको छ ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D