gulminews logo
बुधबार, २०८१ बैशाख १२

मुसिकोट नगरपालिकाले माग्यो ९० जना कामदार

यो पनि पढ्नुस्: मुसिकोटका ९० जनाले गाउँमै रोजगारी पए, तलब मासिक १३ हजार चार सय ५० रुपैँया

सन्जु काउछा
चैत ०९ । मुसिकोट नगरपालिकाले नगर क्षेत्रको लागि कामदारहरुको माग गर्दै आवेदन खुल्ला गरेको छ । नगरपालिकाले मुसिकोट नगरपालिकाको सार्वजनिक सडक निर्माण र मर्मत सम्भारको लागि ९० जना कामदारको लागि आवेदन खुल्ला गरेको हो । नगरभित्र बसोबास गर्ने नेपालीहरु मध्यबाट करारमा कामदार लिन लागेको प्रशासकिय अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

यो पनि पढ्नुस्: गाउँमै दिनमा आठ घण्टा महिनामा २६ दिन काम, तलब मासिक १० हजार रुपैँया

१८ बर्ष पुरा भई ६० बर्ष ननाघेका नेपाली नागरिकहरुले कामको लागि आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ । आवेदन फारम र १०० रुपैँया आवेदन दस्तुर सहित आवेदकले आफ्नो ब्याक्तिगत बिवरण, नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी र अनुभवको प्रमाणित प्रतिलिपी पनि बुझाउनुपर्ने नगरपालिकाले सार्वजनिक गरेको बिज्ञापनमा उल्लेख छ ।

चैत २६ गते भित्र आवेदन दिन सकिने लेन्थ वर्करको सेवाका शर्त तथा पारीश्रमिकको बारेमा नगरपालिकाको कार्यलय तथा वडा कार्यालयहरुबाट जानकारी लिन सकिने बताईएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D