gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

मुसिकोट नगरपालिकामा गठबन्दनका हरिनारायण सापकोटाको झिनो मतको अग्रता

गुल्मीन्युज
गुल्मी, बैशाख ३१ । गुल्मीको मुसिकोट नगरपालिकामा नगर प्रमुख पदका लागि गठबन्दनका उम्मेदवार हरिनारायण सापकोटाले झिनो मतको अग्रता बनाएका छन् ।

यो पनि पढ्नुस्: मुसिकोटमा एमाले उमेदवार खरेलले उछिने गठबन्धनका उम्मेदवारलाई

पछील्लो अप्डेट अनुसार गठबन्दनका सापकोटाले ४ सय ४० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका जीवलाल खरेल (जीवन) ले ४ सय ८ मत प्राप्त गरेका छन् ।

उता उपप्रमुखमा भने नेकपा एमालेकी गंगा श्रेष्ठ गठबन्धनका श्रीराम महत भन्दा ४ मतले अगाडि छिन् । श्रेष्ठले ४ सय २ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्दी गठबन्दन का तर्फबाट साझा उम्मेदवार नेकपा समाजवादीका श्रीराम महतले ३ सय ९८ मतका साथ श्रेष्ठलाई पछ्याईरहेका छन् ।

मुसिकोट नगरपालिकामा उपप्रमुख पदका लागि गठबन्दनले नेकपा समाजवादीका श्रीराम महतलाई उम्मेदवार बनाएको छ ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D