gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

मुसिकोटमा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका रायमाझीले पाए “पुतली” चुनाव चिन्ह

गुल्मीन्युज
गुल्मी, बैशाख १७ । मुसिकोट नगरपालिकाका मेयर पदका लागि उम्मेदवारी दिएका बिपिन विश्वाश रायमाझी दिएका बालेन शाहले “पुतली” चुनाव चिन्ह पाएका छन् ।

निर्वाचन आयोगको तालिका अनुसार शनिबार निर्वाचन चिन्ह वितरण गर्दछ । २४ बर्षिय रायमाझीले मुसिकोट नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

“नागरिकहरु राजनीतिक दलको पन्जामा होइन ।”, चुनाव चिन्ह लिईसकेपछी रायमाझीले भने, “आकाशमा पुतली जस्तै स्वतन्त्र हुनुपर्छ ।”

रायमाझीले मुसिकोटवासी मतदाताहरुलाई आफ्नो चुनाव चिन्हमा मतदान गरि जिताउनुहुन अनुरोध पनि गरेका छन् ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D