gulminews logo
शनिबार, २०७९ असार १८

मालिका ८ को वडाध्यक्षमा मा माओवादी केन्द्रका जिसी बिजयी

गुल्मी, जेठ ०१ । गुल्मी जिल्लाको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका सूर्यबहादुर जिसीले वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् । जिसीले १ हजार १२ मत ल्याएका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका रोशन पौडेलले ८३३ मत ल्याएर पराजित भएका छन् ।

गाउँपालिकामा प्रमुख उपप्रमुखमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका गठबन्धनका उम्मेदवारले अग्रता ल्याएका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा कुन–कुन पालिका प्रमुख तथा उपप्रमुखले बुझाएनन् निर्वाचन खर्च ? कस्ले कती कती खर्च गरे?

टोपलाल अर्यालगुल्मी, ९ असार । निर्वाचन आयोगले उमेद्वारलाई खर्च विवरण बुझाउन ताकेता गरिरहेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D