निर्वाचन अप्डेट

मध्यरातमा आयो गुल्मीको पछील्लो अप्डेट एमालेका दुबै सचिबहरुले मतान्तर बढाउँदै

क्षेत्र न १ : प्रतिनिधि सभा
प्रदिप ज्ञवाली एमाले : ५६१४
चन्द्र भण्डारी काङ्ग्रेस : ४२७०
छबिलाल सर्तुगें जनमोर्चा ५१

क्षेत्र न १ : प्रदेश सभा क
सुदर्शन बराल माके : ३५८६
पृथ फौजदार काङ्ग्रेस : २९५९
क्षेत्र न १ : प्रदेजश सभा ख
कमलराज श्रेष्ठ एमाले : १५२३
धनेन्द्र कार्की काङ्ग्रेस :१५३१

क्षेत्र न २ : प्रतिनिधि सभा
गोकर्ण बिष्ट: ६८३०
चन्द्र केशी: ३४२४
रामेश्वर खत्री जनमोर्चा: ११

क्षेत्र न २ : प्रदेश सभा क
खड्ग केशी एमाले : ३७७१
शालिकराम पन्थी काङ्ग्रेस :२०७१

क्षेत्र न २ : प्रदेश सभा ख
दिनेश पन्थी माके : ३३३५
छन्द पहराइ काङ्ग्रेस : १६४३

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D