gulminews logo
आईतवार, २०७९ जेष्ठ १५

भोली ईस्मा गाउँपालिका भित्र न्वागी मेलाको बिदा

गुल्मी, मंसिर ०५ । न्वागी मेलाको अवसर पारेर ईस्मा गाउँपालिकाले भोली स्थानिय बिदा दिने भएको छ ।

इस्मा गाउँपालिका गाउँकार्यपालिकाको आईतबार बसेको बैठकले भोली अर्थात मंसिर ६ गते सोमबारको दिन न्वागी पर्वको अवसरमा गाउँपालिका क्षेत्रभर स्थानीय विदा दिने निर्णय गरेको हो ।

गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य संस्था, सार्वजनिक संघ संस्था, वडा कार्यालय तथा गाउँकार्यपालिकाको कार्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुस्

चन्द्रकोट गाउँपालिकाद्धारा स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण

महेश बोहरागुल्मी, जेठ १३ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D