gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा मोटरसाईकल दुर्घटना हुँदा एकको ज्यान गयो अर्का एक घाईते

गुल्मी, असौज २८ । गुल्मीमा मोटरसाईकल दुर्घटनमा परी एक जनाले ज्यान गुमाएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ झेँदीमा मोटरसाइकल दुर्घटना हुँदा उनको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा मुनपा ४ धारापानिका २८ बर्षिय सुरज हितान रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्: मदिराको नशामा श्रीमतीको हत्या गर्ने पक्राउ गुल्मीका लाल बहादुर पक्राउ

झेँदिमाको बडिगाड नदिको पुल नजिकै लु.३६.प ६८३३ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा हितानको मृत्‍यु भएको हो भने रबिन शाहि ठकुरी घाईते भएका छन् ।

हात र छातिमा चोट लागेका हितानको उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको र उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार राती पौने ९ वामी टक्सार देखी धारापानी जाँदै गर्दा मोटरसाईकल दुर्घटना बहेको प्रहरीले गुल्मीन्युजलाई जानकारी दिएको छ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D