टि.भी रिपोर्टशिक्षा

टि.भी रिपोर्ट: गुल्मीका विद्यार्थीहरु प्राविधिक शिक्षातर्फ आकर्षित

गुल्मीमा हाल ५ वटा बिद्यालयहरुले प्राविधिक शिक्षा सन्चालन गरिरहेका छन् । जिल्लाको पान्चायन माबी जैसिथोक, रेसुङ्गा माबी तम्घास, हिमालय माबी हस्तिचौर, उदय माबी शान्तिपुर र जनज्योती माबी रिमुवा गरी ५ वटा बिद्यालयले प्राविधिक शिक्षा सन्चालन गरेका हुन् ।

पोहोर सालबाट कृषि शिक्षा सुरु भएको पान्चायन माबीमा मात्रै अहिले दोब्बर भन्दा बढी बिद्यार्थी भर्ना भएका छन् । कृषि तर्फको प्राविधिक शिक्षामा परम्परागत पाठ्यक्रम अन्तर्गत गणित, अङ्रेजी, सामाजिक शिक्षा, बिज्ञान र नेपाली बिषय मात्र समावेश हुन्छन् । अध्ययन पछी रोजगारीका प्रशस्त सम्भावनाहरु हुने भएकाले पनि बिद्यार्थीहरु यसतर्फ बढी आकर्षित भएका छन् ।

हेरौँ जनता टेलिभिजनको लागि गुल्मीबाट हुमाकान्त पोख्रेलले तयार पारेको भिडियो रिपोर्ट:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D