सन्जु काउछा
चुनाव नजिकिएसँगै गुल्मीका राजनीतिक दलले प्रचार–प्रसारलाई तिब्र पारेका छन् । सुचना, संचार र इन्टरनेटको समयसगँै दलहरुले नयाँ नयाँ प्रविधिमार्फत भोट माग्ने अभियानलाई पनि सुरु गरेका छन् । यसैक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती गुल्मीले भोट माग्नको लागि रोबर्ट नै ल्याएको छ ।
हेरौँ त्यो रोबटले कसरी भोट माग्छ: