निर्वाचन अप्डेटभिडियो

भिडियोमा हेर्नुस् रोबोटले कसरी माग्छ गुल्मी कांग्रेसलाई भोट (भिडियो)

सन्जु काउछा
चुनाव नजिकिएसँगै गुल्मीका राजनीतिक दलले प्रचार–प्रसारलाई तिब्र पारेका छन् । सुचना, संचार र इन्टरनेटको समयसगँै दलहरुले नयाँ नयाँ प्रविधिमार्फत भोट माग्ने अभियानलाई पनि सुरु गरेका छन् । यसैक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती गुल्मीले भोट माग्नको लागि रोबर्ट नै ल्याएको छ ।
हेरौँ त्यो रोबटले कसरी भोट माग्छ:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D