gulminews logo
बिहीबार, २०८१ बैशाख १३

पाल्पामा समातिए गुल्मीका तीन किशोरी, प्रहरीले अनुसन्धान गर्दै

गुल्मीन्युज
जेठ ०६ । भारत लैजाँदै गरिएका गुल्मीका तीन जना किशोरीहरु पाल्पामा पक्राउ परेका छन् । भारतीय नागरिकहरु सहित भारत जान लागेका उनिहरुलाई पाल्पा प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै गरेको रातोपाटी अन्लाईनले खबर छापेको छ ।

गुल्मीको सदरमुकाम तम्घास साहुटोल स्थित विन्दवासानी भोजनालयमा काम गर्ने भारतीय नागरिकले गुल्मीकी एउटी १४ वर्षीया, अर्की १५ वर्षीया किशोरी र अर्की २० वर्षीया युवतीलाई नियन्त्रणमा लिइएको पाल्पाका प्रहरी प्रवक्ता कृष्णराज सापकोटाले जानकारी दिए ।

‘विवाह गरि लैजान लागेको बताएका छन्, तीन जना भारतको विहार घर भएका युवाहरुले । हामीले नियन्त्रणमा लिएर ती युवतीका परिवारजनलाई बोलाएका छौं, उनीहरु आएपछि मात्र उजुरी परेमा हामीले गुल्मी प्रहरीलाई पठाउने छौं । अहिले ती युवाहरुको समेत नाम गोप्य राखेका छौं’– डिएसपी सापकोटाको भनाईलाई उदृढ गर्दै रातोपाटिले समाचार छापेको हो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D