gulminews logo
बुधबार, २०८१ बैशाख ५

पहिल्यै टिका लगाउन मिलेन, नत्र बिजय भईसक्यो: ज्ञवाली

यो पनि पढौ: गुल्मीमा जीत होईन अत्यधिक जीत: सुदर्शन

काठमाडौं, कार्तिक १२ । गुल्मी काठमाडौ सम्पर्क मञ्च र गुल्मी काठमाडौ संघिय जनसम्पर्क मञ्चको संयुक्त बाम भेलालाई सम्बोधन गर्दै एमाले सचिव प्रदिप ज्ञवालीले टिका लगाउन मात्र बाँकी रहेको बताए ।

‘गुल्मीको सन्दर्भमा हामी हजारौँ मतले अगाडी छौँ’ उनले भने – ‘निर्वाचन नहुँदै विजयी घोषणा गरेर टिका लगाउन मात्र मिलेन नत्र विजय भईसक्यो ।’

उनले बाम गठबन्धनको शुरुवात स्थानीय चुनावमै गुल्मीबाट शुरु भएको भएपनि प्राविधीक कारणले पछि असफल हुन गएको बताए ।

‘त्यो बेला बैशाख ३१ मै गुल्मीको स्थानीय चुनाव भएको भए काँग्रेसको बिउ खोज्नुपथ्र्यो’ उनले भने ‘अव मत अन्तर बढाउनका लागि सबै मतदातालाई आह्वान गर्दछु ।’ -एकतान्युजबाट
pradip gyawali

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D