gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

धुर्कोटमा दोस्रो कार्यकालका लागि पोखरेलले दिए उम्मेदवारी

गुल्मी, १२ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि धुर्कोट गाउँपालिकामा भुपाल पोखरेलले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पोखरेलले नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका हुन् ।

दोस्रो कार्यकालका लागि पार्टीको गाउँ कमिटी बैठकले पोखरेललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोहीअनुरुप आज उनले उम्मेदवार दर्ता गरेका हुन् । आफुले पहिलो कार्यकालमा सुरु गरेका कतिपय विकासका कामहरु अधुरै रहेकोले दोस्रो कार्यकालका लागि उम्मेदवार दिएको पोखरेलले बताए ।

आफ्नो कार्यकालमा धुर्कोट गाउँपालिका नेपालमा तेस्रो तथा लुम्बिनी प्रदेशमा पहिलो भएकोले अझै एक कार्यकाल पालिका अध्यक्ष भई जनताको सेवा गर्न चाहेको पोखरेलको भनाई छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D