समाचार

दुगड ग्रुपको खाद्य गोदाममा भीषण आगलागी (फोटो र भिडियोसहित)

काठमाडौं, ०७ साउन । खाद्यपदार्थ उत्पादन गर्दै आएको औद्योगिक कम्पनी केएल दुगड ग्रुपको खाद्य गोदाममा आगलागी भएको छ । ग्रुपको नेपालगञ्जमा रहेको खाद्य गोदाममा भीषण आगलागी भएको हो । प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयारी जारी छ ।

nepal fire
नेपालगञ्ज कोलपुर सडकखण्डको भुजेल गाउँमा रहेको गोदाममा आगलागी भएको हो । गोदाममा ध्यू, सोयाविनको तेल र गहुँ भएको बताइएको छ । नेपालगञ्ज उपमहाननगर र कोहलपुर नगरपालिकाको दुई वटा दमकल आयो नियन्त्रणमा जुटेका छन् ।
भिडियो हेर्नुहोस्

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D