निर्वाचन अप्डेट

टेलिफोन अप्डेट: कस्तो छ मुसिकोट नगरपालिका र यस आसपासको चुनावी अप्डेट?

यि पनि पढौ:

सन्जु काउछा
मङ्सिर २१ । प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि दोस्रो चरणको मतदान गुल्मी सहित ४५ जिल्लामा आज विहान ७ बजेदेखि सुरु भएको छ । आजको दिन गुल्मीमा क्षेत्र नं १ बाट १ लाख ५ हजार ४ सय २५ र क्षेत्र नं २ बाट ९० हजार ९ सय १७ जनाले मतदान दिनेछन् ।
मतदान बेलुका ५ बजे सम्म जारी रहने बताईएको छ । गुल्मीमा जारी मतदान सम्बन्धी जानकारी दिन यतिबेला गुल्मीन्युज सहकर्मी रबिलाल पौडेल हामीसँग टेलिफोन संपर्कमा हुनुहुन्छ, उहाँ यतिबेला मुसिकोट नगरपालिका स्थित भुवाचिदीमा हुनुहुन्छ । मुसिकोट नगरपालिका यस आसपासको क्षेत्रको अप्डेट लिऔँ सहकर्मी रबिलाल पौडेलबाट:

Show More
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।