gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

छत्रकोट ६ दौँघामा एमालेको र १ मा कांग्रेसको प्यानल नै विजयी

गुल्मीन्युज
गुल्मी, जेठ १ । गुल्मीको छत्रकोट गाउँपालिका वडा नं ६ दौँघा को वडा अध्यक्षमा नेकपा एमालेका नारायण रेश्मी सहितको प्यानल नै विजयी भएको छ । रेश्मी ३ सय ४५ मतको अन्तर सहित विजयी भएका छन् ।

वडा नम्वर १ हुँगामा भने ३ सय ७५ मतान्तर सहित नेपाली कांग्रेसका घनश्याम न्यौपाने सहितको प्यानल नै विजयी भएको छ ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D