gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

छत्रकोट ४ का वडा सदस्य कंडेलद्वारा राजिनामा: “पदको दुरुपयोग नहोस् भनेर राजिनामा दिएँ”

गुल्मी, बैशाख १० । छत्रकोट गाउँपालिका वार्ड न ४ का वडा सदस्य चुण्ड प्रसाद कंडेलले पदबाट राजिनामा दिएका छन् । नेकपा एमालेबाट निर्वाचित वडा सदस्य कंडेलले आफु निर्वाचनमा खटिन पर्ने कारण देखाउँदै शुक्रबार गाउँपालिकामा राजिनामा बुझाएका हुन् ।

कंडेलले आफु वहालवाला जनप्रतिनिधि पार्टीको प्रचार प्रसारमा सहभागी हुँदा पदको दुरुपयोग हुने देखिएकोले वडा सदस्य पदबाट राजिनामा दिएको उनको रजिनामापत्रमा जनाईएको छ ।

उनले आफू पुन: जनप्रतिनिधिको रुपमा दोहोरिन सक्ने समेत बताएका छन् यद्यपी अहिले सम्म उनलाई पार्टिले आसन्न निर्वाचनको लागि कुनै पनि पदको उम्मेदवार भने तोकेको छैन ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D