gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

चन्द्रकोट –१ मा गठबन्धनको प्यानल नै विजयी

हुमाकान्त पोखरेल
गुल्मी, ३० वैशाख । चन्द्रकोट गाउँपालिका –१ दिब्रुङ्गमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ ।

गठबन्धनबाट माओवादी केन्द्रका घनश्याम खरेल निर्वाचित भएका छन् । कुल आठ सय मत खसेकोमा खरेल ५५२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका गोविन्द बहादुर बलालले १८५ मत ल्याएका छन् ।

खरेल माओवादी केन्द्रनिकट विद्यार्थीको संगठन अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D