समाचार

गोर्खाली आकस्मिक रक्तदाता समाज रुपन्देही गठन, चाहिएको बेला तुरुन्तै रगत दिने उद्देश्य

बुटवल, भदौ १९ । गोर्खाली युवा सशक्तीकरण संस्थाले आजदेखि गोर्खाली आकस्मिक रक्तदाता समाज रुपन्देहीको शुभारम्म गरेको छ । रगतको अभाबमा कसैको पनि ज्यान नजाओस् भनेर अभियान थालिएको हो ।

संस्थाले रगत अभाब हुन नदिन रक्तदाता जुटाएर आबश्यक पर्ने ब्याक्तिलाइ रगत पुर्याउने संस्थाका अध्यक्ष भरत पुरीले बताए । बुटवलमा एक औपचारिक कार्यक्रम गरि “गोर्खाली आकस्मिक रक्तदाता समाज रुपन्देहीको उद्घाटन गरिएको हो । समाजमा विभिन्न किसिमका रचनात्मक ढंगबाट महान कार्यहरु गर्दै आएको उक्त सस्थाले मानवीय उत्तरदायी पूरा गर्न समाजका युवाहरू हरेक क्षेत्रहरूमा अग्रसर हुन जरुरी रहेको सस्थाका अध्यक्ष भरत पुरिले बताए ।

सो अबसरमा नपाली कांग्रेस जिल्ला सचिब रामकृष्ण खाण र नेकपा जिल्ला सचिब निर्मल जिसिले उद्घाघाटन गरे । सो अबसरमा संस्थाका संरक्षक नरेश्वर पौडेल, उपाध्यक्ष भरत जंग क्षेत्रीको स्वागत मन्तव्य रहेको सोही कार्यक्रम सचिब केशब खनालको संचालन थियो

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D