gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

गुल्मी मालिका गाउँपालिकामा गठबन्दनका अर्यालको अग्रता कायमै

गुल्मीन्युज
गुल्मी, जेठ ०१ । गुल्मीको मालिका गाउँपालिकामा प्रमुख पदका लागि गठबन्दका उम्मेदवार देवीराम अर्यालले अग्रता बनाएका छन् ।

पछील्लो अप्डेट अनुसार गठबन्दनका अर्यालले ७ सय ६४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका रित बहादुर थापाले ५ सय ५५ मत प्राप्त गरेका छन् ।

उता उपप्रमुखमा गठबन्धनकै उपेन्द्र अर्यालले झिनो मतको अग्रता लिएका छन् । अर्यालले ७ सय ५६ मत ल्याएका छन् । अर्यालका निकटतम प्रतिद्वन्दी एमालेकी रनमाया पुनले ६ सय ६४ मतका साथ अर्याललाई पछ्याईरहेकी छन् ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D