gulminews logo
बिहीबार, २०७९ जेष्ठ १२

गुल्मीमा २५ बर्षिय युवाले गरे चिर्पटले हानेर महिलाको हत्या

गुल्मी, २४ असोज । गुल्मीमा एक जना महिलाको हत्या भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ दुबिचौरकी ५५ वर्षकी पार्वती विकको हत्या भएको अन्लाईन खबर डट कमले समाचार छापेको छ ।

२५ वर्षको प्रकाश विकको चिर्पट प्रहारबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए ।

आइतबार बेलुकी बजारबाट घर फर्किने क्रममा घर नजिकै बाटोमा प्रकाश विकले चिर्पट दाउराले टाउकोमा हानेर घाइते महिलाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक उपाध्यायले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D