गुल्मीमा १३ बर्षिय बालिका १५ बर्षे किशोरद्वारा बलात्कृत

हुमाकान्त पाेखरेल
गुल्मी, २१ असार । गुल्मीमा १३ बर्षिय बालिका १५ बर्षिय किशोरद्वारा बलात्कृत भएकी छन् ।

जिल्लाकाे सत्यवती गाँउपालिका वडा ८ का किशोरले साेही ठाँउकै बालिकालालाई असार १३ गते बलात्कार गरेकाे तर उजुरी भने असार १९ गते दर्ता जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर रविन्द्र खड्काले जानकारी दिए ।

घटनापछि ति किशोर प्रहरी हिरासतमा छन् । दुवैजना १८ बर्षभन्दा मुनिकाे उमेर समुहकाे भएकाेले बालबालिका ऐन अन्तर्गत कारवाही गर्ने तयारी भैरहेकाे खड्का जानकारी दिए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ