gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

गुल्मीमा होटल तोडफोड गरी ६० हजार चोरी गर्ने दुईजना पक्राउ

गुल्मी, बैशाख १७ । तीन साताअघि एक होटलबाट नगद ६० हजार चोरी गरी फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। गुल्मी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक माधवका अनुसार चोरी गरेको आरोपमा अर्घाखाँचीको मालारानी–२ का १९ वर्षीय सागर परियार र मिलन कुँवर पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले अर्घाखाँचीको डाँडाखर्कबाट पक्राउ गरेको हो।

उनीहरूले गत चैत २१ गते जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर १ साकिनेस्थित यमबहादुर सुनारको सिद्धबाबा होटलबाट राति करिब १० बजे ढोका तोडफोड गरी नगद ६० हजार चोरी गरेका थिए।

उनीहरूमाथि चोरी मुद्दामा थप अनुसन्धान जारी रहेको खरेलले बताए।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D