निर्वाचन अप्डेट

गुल्मीमा राप्रापाले कांग्रेसलाई समर्थन गर्ने

अनिश शर्मा गैरे
गुल्मीमा राप्रापा नेपालले नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ । जिल्लाका २ निर्वाचन क्षेत्रमा राप्रापा नेपालले उम्मेदवारी नै नदिई कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । कांग्रेस र राप्रापा नेपालले जिल्लाका केहि ठाउँमा सयुक्त रुपमा कार्यक्रमहरु गर्दै मतदातासँग अन्र्तक्रिया समेत गर्ने गरेका छन् ।
राप्रापा नेपालले जिल्लाबाट समानुपातिक तर्फ मात्र उम्मेदवार बनाएको राप्रापा नेपालका केन्द्रिय सदस्य एबं प्रतिनिधिसभा समानुपातिक उम्मेदवार श्रवण नेपालीले जानकारी दिनुभयो ।
rpp and nepali congress

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D