gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

गुल्मीमा पहिलो महिला वडाध्यक्ष

हुमाकान्त पोखरेल
गुल्मी, ०१ जेठ । गुल्मीमा पहिलो पटक महिला वडाध्यक्षमा निर्वाचित भएकी छिन् । जिल्लाको मुसिकोट नगरपालिका –९ अर्लाङ्गकोटमा पाँच दलीय गठबन्धन (नेपाली काँग्रेस) बाट भुमा गुरुङ निर्वाचित भएकी हुन् ।

गुरुङ ४६६ मतका निर्वाचित भएको निर्वाचन अधिकृत दयाशंकर अधिकारीले जानकारी दिए । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका रामकृष्ण कडेंलले ३८१ मत ल्याएका छन् । गुरुङ ८५ मत अन्तरले वडाध्यक्षमा निर्वाचित भइन् । अर्लाङ्गकोटमा गुरुङको प्यानल नै विजयी भएको छ ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D