gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

गुल्मीदरबार २ मा नेकपा एमालेका बिष्णु गौतम बिजयी

गुल्मीन्युज
गुल्मी, बैशाख ३१ । स्थानिय निर्वाचन २०७९ मा जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा न. २ को अध्यक्षमा नेकपा एमालेका बिष्णु प्रसाद गौतम बिजयी भएका छन् ।

गौतमले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशरसिंह सारुलाई २ सय ७४ मतको अन्तरले पराजित गरेका हुन् । कुल खसेको मत मध्य गौतमलेले १ हजार १ सय ६७ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका सारुले जम्मा ८ सय ९३ मत प्राप्त गरे ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D