gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

गुल्मीदरबार वार्ड नं ५ को अध्यक्षमा एमालेका पौडेल बिजयी

गुल्मीन्युज
गुल्मी, बैशाख ३१ । गुल्मीको गुल्मी दरबार गाउँपालिका वडा नं ५ मा वडाध्यक्षका लागि एमालेका गुणानीधी पौडेल झिनो मतान्तरका साथ बिजयी भएका छन् ।

खड्का ५ सय ४६ मत सहित बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्दनका लीला बहादुर बलाल मगरले ५२७ मत मात्र ल्याउन सफल भए ।

गुल्मी दरबार वार्ड नं ५ मा जम्मा १ हजार ९ सय ६९ मतदाता मध्य १ हजार २ सय ९७ जनाले मतदान गरेका थिए ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D