निर्वाचन अप्डेट

गुल्मीको प्रदेशसभाको पछिल्लो मतपरिणाम (राती ९:१५ को अप्डेट)

गुल्मी क्षेत्र नं. १ तर्फ एमालेका कमल श्रेष्ठ: १५२३
काँग्रेसका धनेन्द्र कार्की: १५३१

गुल्मी क्षेत्र नं. २ तर्फ एमालेका खडग के.सी: २४९५
काँग्रेसका शालिक पन्थी: १५२३

अप्डेट: राती ११ बजे

गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उमेदवार प्रदीप ज्ञवालीको अग्रता कायमै रहेको छ । उनले अहिलेसम्म ४४८३ मत प्राप्त गरेका छन् भने कांग्रेसका चन्द्र भण्डारीले ३७५१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी गुल्मी क्षेत्र नम्बर २ मा पनि एमालेका उमेदवार गोकर्ण विष्टले भारी मतान्तरसहित अग्रता कायमै राखेका छन् । विष्टले ६८३० मत प्राप्त गर्दा कांग्रेसका चन्द्र केसीले ३४२४ मत प्राप्त गरेका छन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D