निर्वाचन अप्डेट

गुल्मीका ४८ मतदानस्थल संवेदनशील

तिलाचन पाण्डे
गुल्मी, मंसिर १६ । गुल्मीका एक सय ३८ मतदान स्थलमध्ये ४८ वटा संवेदनशील मतदान स्थललाई संवेदनशीलको सूचीमा राखिएको छ ।

सुरक्षा, सडकको पहुँच, राजनीतिक प्रतिस्प्रर्धा, अघिल्ला चुनावहरुमा गतिविधीका आधारमा मतदान स्थललाई अतिसंवेदनशील, संवेदनशिल र सामान्य गरि तीन चरणमा बिभाजन गरिने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी दिए।

गुल्मीमा एक सय सय ३८ मतदान स्थलमा दुई सय ५१ मतदान केन्द्र तय गरिएको छ। स्थानीय निकाय निर्वाचनमा कायम भएका मतदान स्थललाई नै अहिले कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले बताए।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D