gulminews logo
बिहीबार, २०७९ भाद्र २

गुल्मीका वाम शक्तिहरु विच बल्लै भो भेट

प्रेम सुनार
गुल्मी, कार्तिक १४ । केन्द्र र अन्य जिल्लामा वामगठबन्धन विचको भेटघाट र छलफल हुन थालेको महिनौ भए पनि गुल्मीका वामगठबन्धन विचका नेताहरुको भेट भने आज सोमवार मात्रै भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्र गुल्मीका शिर्ष नेताहरु विच आज भेटघाट भई जिल्ला स्तरमा ५ सदस्यी संयुक्त निर्वाचन कमिटी निमार्ण गर्ने विषयमा छलफल भएको माओवादी केन्द्र गुल्मीका संयोजक विरबहादुर कार्कीले बताए ।

अहिले सम्म वामतालमेल विच औपचारिक छलफल हुनै पाएको थिएन नेता कार्कीले भने भोली देखि हामी जिल्ला र क्षेत्रिय स्तरको संयुक्त चुनाव परिचालन कमिटी गठन गर्ने विषयमा छलफलमा बस्दै छौं ।

यो पनि पढ्नुस्

गुल्मीमा कुन–कुन पालिका प्रमुख तथा उपप्रमुखले बुझाएनन् निर्वाचन खर्च ? कस्ले कती कती खर्च गरे?

टोपलाल अर्यालगुल्मी, ९ असार । निर्वाचन आयोगले उमेद्वारलाई खर्च विवरण बुझाउन ताकेता गरिरहेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D