gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

गीतकार तिलक बस्नेतको ‘भोटे कुकुर’ (भिडियो सहित)

जनक पन्थ
६ माघ, गुल्मी । गीतकार एबम् गायक तिलक बस्नेतको नयाँ गीत सार्बजनिक भएको छ । बिभिन्न बिधाका गीत सृजना गर्ने गीतकार एबम् गायक तिलक बस्नेतको पछिल्लो गीती संग्रह ‘भोटे कुकुर’ सार्बजनिक भएको हो ।

माया प्रमेमा आधारित उक्त गीत सार्बजनिक भएसँगै धेरै दर्शक श्रोताको मन जित्न सफल भएको छ । रातिमा प्रेमीका भेटना जाने कुरा र भोटेकुकुर फुकाएर लगाइदिने कथा बस्तु गीतमा समाबेश रहेको छ ।

रातिमा भेटन जाँदा बालाई कुरा लाइदिने र भोटे कुकुर फुकाइदिने कुरा गीतमा रहेको छ । गीतमा दुइ प्रेमी प्रेमीका बिचका मनका कुराहरु रहेका छन् ।

गीतकार एबम् गायक तिलक बस्नेतको लय शब्द रहेको छ । गीतमा गायक तिलक बस्तेन र गायिक सरु राईको स्वर रहेको छ । गीत सरु राईको यूट्युब च्यानबाट सार्बजनिक गरिएको छ ।

गीतको पुरा भिडियो ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D