gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा आयोजना हुन लागेको साँस्कृतिक मेलामा प्रकाश सपुत, प्रसाद खप्तरी लगायत राष्ट्रिय कलाकार आउने

गुल्मी, कार्तिक २७ । गुल्मीमा प्रकाश सपुत, प्रशाद खप्तरी लगायत चर्चित राष्ट्रिय कलाकारहरु सहितको उपस्थितीमा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
जिल्लाको सत्यवती गाउँपालिका वार्ड नं ४ स्थित लिम्घामा चर्चित कलाकारहरुको साथमा बुढी सत्यवती बृहत साँस्कृतिक मेला २०७८ आयोजना हुन लागेको हो ।

लिम्घेली युवा क्लबको आयोजनामा यही मंसिर ३ गते बुढी सत्यवती धाममा आयोजना हुन लागेको साँस्कृतिक कार्यक्रममा प्रकाश सपूत, प्रसाद खप्तरी मगर, नारायण बिपि परियार, मन्जु भट्टराई, सुरज थापा खप्तरी लगायतका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् ।

“पर्यटकीय एवं धार्मिकस्थल बुढी सत्यवती जाऔ, आन्तरिक तथा बाह्रय पर्यटन प्रबर्द्धन गरौ” भन्ने मुल नाराका साथ सम्पन्न हुनलागेको कार्यक्रमको सहआयोजक सत्यवती गाउँपालिका वार्ड नं ४ लिम्घा तथा संरक्षक बुढी सत्यवती धाम संरक्षण समिती रहेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D