gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

गठबन्धनलाई पछाडी पार्दै मदाने –२ मा एमालेको प्यानल नै विजयी

हुमाकान्त पोखरेल
गुल्मी, ०१ जेठ । काँग्रेस–माओवादीसहितको पाँच दलीय गठबन्धनलाई पछाडी पार्दै गुल्मीको मदाने गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

नेकपा एमालेका तर्फबाट माधव प्रसाद भुसाल ७८५ मतसहित वडाध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका गोकर्ण बहादुर सेन ओलीले ६२५ मत ल्याएका छन् । भुसाल दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D