gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

गठबन्धनबाट छत्रकोट उपाध्यक्षमा जनमोर्चाका पुन

गुल्मी, बैशाख १२ । छत्रकोट गाउँपालिकामा सत्ता गठबन्धनबाट गुमान शिंह पुनले उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाका गुल्मी जिल्ला सदस्य पुनले आज छत्रकोट गाउँपालिकाको निर्वाचन कार्यालय पुगि गाउँ पालिका उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् ।

छत्रकोट ३ हर्दिनेटाका वडा सदस्य पदबाट राजिनामा दिएर नेता पुन गाउँपालिका उपाध्यक्ष पदको भिडन्तमा होमिएका हुन् ।

राष्ट्रिय जनमोर्चा भित्र मात्र होइन सिङ्गो छत्रकोटमै लोकप्रिय नेताको पहिचान बनाएका पुन निर्बिवादित नेताका रुपमा चिनिन्छन् । पुन अघिल्ल्लो निर्वाचनमा नेकपा एमालेसंग चुनाबी तालमेल गरेर वडा सदस्य पदमा बिजयी भएका थिए ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D