gulminews logo
शनिबार, २०८१ बैशाख १५

खुकुरी देखाउदै १३ बर्षिया नातिनी बलात्कार गर्ने ७० वर्षीय हजुरबुवा पक्राउ

गुल्मी, माघ २८ । खुकुरी देखाएर आफ्नै नातिनीलाई बलात्कार गरेको अभियोगमा गुल्मीका एक ७० वर्षीय वृद्ध पक्राउ परेका छन् ।

जिल्लाको मालिका गाँउपालिकाका ७० वर्षे वृद्धले आफ्नै १३ वर्षीया नातिनाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरीले पक्राउ गरेको हो ।

बालिकाका बुबा कान्छी श्रीमती ल्याएर अन्तै बस्ने गरेको अवस्थामा सो घटना घटेको थियो । घटना घटेसंगै बालिकाले आफुमाथि हजुरबुबाले गरेको कर्तुत बाबुलाई भनेकी थिइन् । जसपश्चास केस प्रहरी सम्म आएको थियो जिल्ला प्रहरी कार्यालय गुल्मीले भन्यो ।

ति बृद्धलाई लुकेर बसेको अबस्थामा भारतको आसामबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D