gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

कोरियाका गुल्मेलीले पठाए विरामी टिकिसरालाई ५० हजार आर्थिक सहयोग

गुल्मी,बैशाख २७ । गुल्मी छ्त्रकोट २ ग्वाघा निवासी टिकिसरा टण्डनलाई कोरियामा बस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन् । लामाेसमयदेखि टाउकाेमा समस्या देखिएपछि टिकिसरा उपचाररत छन् ।

उनलाई गुल्मी घर भइ काममा शिलशिलामा रहेका नेपालीले रकम संकलन गरेर पठाएका हुन् । चन्द्र रानाको संयोजनमामा उठेको नगद रु ५० हजार टन्डनको घर पुगेर बितरण गरिएकाे हाे ।

साे अवसरमा समीर बलाल, मेघ रजाली ,राम भण्डारी,कल्याण कार्कीले नगद हस्तान्तरण गरेको प्रकाश खनालले जानकारी दिए ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D