gulminews logo
बिहीबार, २०८० चैत्र १५

काकीलाई बलात्कार प्रयास पछी भाग्दा लडेर करङ भाँचियो

प्रेम सुनार
बुटवल, मंसिर १४ । गुल्मीको धुर्कोट गाउँपालिामा मंसिर ११ गते दिउँसो एक जना युवा काकी पर्ने महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । सो गाउँपालिका वडा नम्वर ६ का ३५ बर्षिय नमहरि पन्थी ५२ बर्षिया काकीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

यो पनि पढ्नुस्: खुकुरी देखाउदै १३ बर्षिया नातिनी बलात्कार गर्ने ७० वर्षीय हजुरबुवा पक्राउ

काकी बलात्कार गर्न लागेको थाह पाई गाउँवासी र प्रहरीले समात्न खोज्दा भाग्ने क्रममा उनि भिरबाट लडेर करङ्ग लगायतका हड्डी भाँचिएर गम्भीर घाईते भई अस्पताल भर्ना भएका छन् । निजलाई प्रहरीले घाईते अबस्थामा पक्राउ गरी निगरानीमा राखेर अस्पतालमा उपचार गराई रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार बाटो हिँडेकी काकीलाई खाना पाकेको छ आउनुस खाएर जानु होला भन्दै घर भित्र बोलाएर बलात्कार गर्न लाग्दा ती काकी चिच्चाएर गुहार मागेपछि गाउँवासी जम्मा भई समात्ने प्रयास गरेका थिए । भाग्दै जाने क्रममा लडेर गम्भीर घाईते उनलाई अस्पतालबाटै अनुसन्धान प्रकृया अगाडी बढाईएको एसपी बस्नेतले बताए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D