निर्वाचन अप्डेट

कलिगण्डकी गाउँपालिकाबाट कुन चिन्हमा कती मत? (चिन्ह र प्राप्त मतको सुची)

गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उमेदवार प्रदीप ज्ञवालीको अग्रता कायमै रहेको छ । उनले अहिलेसम्म ४४८३ मत प्राप्त गरेका छन् भने कांग्रेसका चन्द्र भण्डारीले ३७५१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी गुल्मी क्षेत्र नम्बर २ मा पनि एमालेका उमेदवार गोकर्ण विष्टले भारी मतान्तरसहित अग्रता कायमै राखेका छन् । विष्टले ६८३० मत प्राप्त गर्दा कांग्रेसका चन्द्र केसीले ३४२४ मत प्राप्त गरेका छन् ।

गुल्मी जिल्लाको क्षेत्र नं १ अन्तर्गत कलिगण्डकी गाउँपालिकाबाट कुन चिन्हमा कती मत? यस्तो छ दलहरुको चुनाव चिन्हमा परेको मतको सङ्ख्या:
रुख: ३७५१
सुर्य: ४४८३
गिलास: २१०
मसाल: ४६
घर: २१
आँखा: ३
रातो भाले: ६
मुट्ठी: 5
गुलाब: २
प्लेट: 2

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D