निर्वाचन अप्डेट

आयो गुल्मी क्षेत्र नं १ र २ को प्रतिनिधी सभा तथा प्रदेश सभाको ताजा परिणाम (राती १०:३० को अप्डेट)

गुल्मीको पछील्लो ताजा मत परिणाम आएको छ । राती १०: ३० बजेको अप्डेट अनुसार यस्तो छ गुल्मी क्षेत्र नं १ र २ को प्रतिनिधी सभा तथा प्रदेश सभाको ताजा परिणाम ।

गुल्मी क्षेत्र नं १. प्रतिनिधि सभा तर्फ
प्रदीप ज्ञवाली एमाले: ४४८३
चन्द्र भण्डारी कांग्रेस: ३७५१
छबिलाल सर्तुगें जनमोर्चा: ४६

गुल्मी क्षेत्र नं २ प्रतिनिधि सभा तर्फ
गोकर्ण बिष्ट एमाले: ३६८५
चन्द्र केसी कांग्रेस: १६५१
रामेश्वर खत्री जनमोर्चा २७

क्षेत्र न १, प्रदेश सभा “क”
सुर्दशन बलाल माओबादी ३६९४
पृथबहादुर फौदार कांग्रेस २४२९

प्रदेश सभा “ख”
कमल श्रेष्ठ एमाले १५२३
धनेन्द्र कार्की कांग्रेस १५३१

क्षेत्र नं. २ प्रदेश सभा “क”
खड्ग केसी एमाले ३७७१
शालिक पन्थी कांग्रेस २०७१

प्रदेश सभा “ख”
दिनेश पन्थी माओवादी ३३३५
छन्दबहादुर पहराई कांग्रेस १६४३

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D