गुल्मी । गुल्मी क्षेत्र नम्बर १ को ताजा नतिजा आएको छ । बेलुका ६ बजे सम्मको नतिजा अनुसार क्षेत्र नम्वर १ मा एमाले नेता ज्ञवालीले १८०९ मत ल्याएका छन भने भण्डारीले १३ सय ८२ मत ल्याएका छन् ।
हर्मिचौर, अर्वेनी र जयखानीमा पुग्दा ३२ सय ५३ मत गणना हुँदा ज्ञवालीले बढी मत ल्याउन सफल भएका छन ।