निर्वाचन अप्डेट

अघीअघी प्रदिप ज्ञवाली, पछीपछी चन्द्र भण्डारी

गुल्मी । गुल्मी क्षेत्र नम्बर १ को ताजा नतिजा आएको छ । बेलुका ६ बजे सम्मको नतिजा अनुसार क्षेत्र नम्वर १ मा एमाले नेता ज्ञवालीले १८०९ मत ल्याएका छन भने भण्डारीले १३ सय ८२ मत ल्याएका छन् ।
हर्मिचौर, अर्वेनी र जयखानीमा पुग्दा ३२ सय ५३ मत गणना हुँदा ज्ञवालीले बढी मत ल्याउन सफल भएका छन ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D