gulminews logo
शनिबार, २०८१ बैशाख १५

भरतपुर महानगरपालिकामा रेणु दाहाल विजयी

भरतपुर, साउन २१ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहाल विजयी भएकी छन्।

कांग्रेस-माओवादी गठबन्धनकी संयुक्त उम्मेद्वार रेणु दाहालले निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई हराउँदै महानगरपालिकाको पहिलो महिला मेयर भएकी हुन्।

शुक्रबार भएको वडा नम्बर १९ को मतदानपछि भएको हरेक मतगणनामा अग्रता लिएकी दाहालले अन्ततः विजयी भएरै छोडिन्।
Parwati-and-Renu-
मतगणना सुरू हुनेबेलासम्म ८६४ मतले पछाडि परेकी रेणु १९ नम्बर वडाको गणना सकिएपछि मतान्तरलाई २५७ मा ल्याएकी थिइन्।

यस्तै उपमेयरमा भने नेपाली कांग्रेसकी पार्वती साह विजयी भइन्। कांग्रेस-माओवादी गठबन्धनकी संयुक्त उम्मेद्वार साहले फराकिलो मतान्तरमा एमालेकी उपमेयर उम्मेद्वारलाई हराएकी हुन् । -सेतोपाटीबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D