gulminews logo
शनिबार, २०८१ बैशाख १५

ढुङ्गामुनि लिङ्गेश्वर महादेवको आकृती भेटियो

पाल्पा । पाल्पाो तानसेन नगरपालिका १० तेल्घामा लिङ्गेश्वर महादेवको आकृति भेटिएको छ । करिव ७० मिटरको एउटै ढुङ्गामा विभिन्न मुर्ति बनाउने क्रममा यस्तो आकृति देखिएको भालेवासलाई धार्मीक तथा पर्यटकीयस्थल बनाउदै गरेका केशव कार्कीले जानकारी दिए । ‘एउटा खस्नै लागेको ढुङ्गगा भित्र यस्तो आकृर्ति देखिएको हो’कार्कीले भने ।

lingeswor_2VLyXZhgd6
तेल्घा र मदनपोखराको विचमा पर्ने भालेवास अहिले रमणीय स्थान बन्दै गएको छ । ७० मिटरको एउटै ढुङ्गामाथि विभिन्न भगवानका मुर्तिहरु निर्माण गरिएकाले बुटवल तानसेन गर्ने हजारौ यात्रुहरुको आँखा त्याहा पर्ने गरेको छ । ७० मिटरको एउटै ढुङ्गगामा ३३ कोटी देविदेउताको मुर्ति, तिनको वाहन र मन्दिर बनाउने लक्ष्य रहेको कार्कीले बताए ।

हालसम्म ५ फिट अग्लो र १२ फिट लामो ढुङ्गाको हात्ती र बुढानिलकण्ठको मूर्ति निर्माण भैसकेको तथा पहिलो चरणमा १३ ओटा मूर्ति तथा आकृति निर्माण गरिने कार्कीले बताए । -रातोपाटीबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D