gulminews logo
शुक्रबार, २०८० चैत्र १६

Oneplus 5 नेपालमा बिक्री सुरु, मुल्य झन्डै ६० हजार रुपैँया

काठमाडौं । वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप वानप्लस -५ सार्वजनिक गरेको छ । वानप्लस ५ ७.२५ मिलिमिटर पातलो छ।यो सबैभन्दा पातलो मोबाइल हो।मोबाइले मिडनाइट ब्ल्याक र स्लेट ग्रे कलर अप्सनमा उपलब्ध रहेको कम्पनीले जनायो ।

अल्मुनियमको यूनिबडी विशेषताका साथमा फोनको एजमा हार्ड लाइन राखिएको कम्पनीले जनाएको छ । मोबाइलको आधा भागलाई उज्यालो देखाउँछ भने अर्को भागलाई अध्याँरो देखाउँछ।कम्पनीका अनुसार वानप्लस ५ मा अहिलेको स्मार्टफोनमा हुने उच्चस्तरको रिजोल्यूशन भएको ड्यूल क्यामरा सिस्टम रहेको छ ।

मोबाइलमा २० मेगापिक्सेलको टेलिफोटो लेन्सका साथमा १६ मेगापिक्सेलको ड्यूल क्यामरा लेन्स रहेको छ ।

यसको अल न्यू प्रो मोडले स्मार्टफोन प्रयोगकर्ताहरुलाई डिएसएलआरको जस्तै विशेषताहरु प्रदान गर्ने कम्पनीको दाबी छ । यो मोबाइल केमू डटकम, ओलिज स्टोर डटकम, खल्ती र देशभरीका रिटेल स्टोरमा पाइने कम्पनीले जनायो । यस्को मोबाइलको मूल्य भने ५९ हजार ४ सय ९९ रुपैयाँ कम्पनीले तोकेको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D