Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
प्रवास - Gulminews

प्रवास

गुल्मेली समाज जापानको अध्यक्षमा अधिकारी सर्वसम्मत चयन

सुरज भट्टराईगुल्मी, कार्तिक ०७ । गुल्मेली समाज जापानको चौथो अधिबेशन आईतबार सम्पन्न भएको छ । महाधिबेशनबाट अध्यक्ष महेन्द्र कुमार अधिकारी सर्वसम्मत चयन भएका छन् ।

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी डिसेम्बर ५ मा

लन्डन, अक्टोबर १७ । गुल्मी जिल्ला समाज यूकेले हरेक बर्ष गर्दै आएको च्यारिटी कार्यक्रम आगामी डिसेम्बर ५ तारिखमा सम्पन्न हुने भएको छ । विश्व अपांगता

गुल्मीका कमल २१ दिनदेखि मलेसियामा सम्पर्क बिहिन, दशैको बेला परिवारमा रुवाबासी

टोपलाल अर्यालगुल्मी, ११ असोज । रोजगारको लागि मलेसिया पुगेका रेसुंगा नगरपालिका ७ का ३६ बर्षीय कमल नेपाली सम्पर्क बिहिन भएका छन् । उनी भदौ २१

gulmi samaj cyprus

गुल्मी सेवा समाज साईप्रसद्वारा तिजको शुभकामना आादानप्रदान कार्यक्रम सम्पन्न

साईप्रस, सेप्टेम्बर १३ । गुल्मी सेवा समाज साईप्रसको अध्यक्ष श्यामलाल नेपालीको अध्यक्षतामा हिन्दुहरु महिलाहरु महान चाड हरितालिका तिजको शुभकामना आादानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

गुल्मी समाज पोल्यान्डको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा उपाध्याय

सन्जु काउछाहेल्सिन्की, सेप्टेम्बर ४ । गुल्मी समाज पोल्यान्डको दोस्रो अधिवेशन सम्पन्न भएको छ । नेपालमा गुल्मी जिल्लाका बिभिन्न स्थानमा जन्म भई पोल्याण्डलाई कर्मथलो बनाएका गुल्मेलीहरुको

गुल्मीकी झुमा देबी नेपालीलाई साईप्रसबाट झन्डै ६० हजार रुपैँया सहयोग हस्तान्तरण

साईप्रस, अगस्त २१ । गुल्मी जिल्लाकी झुमा देबी नेपाली बचाऊ अभियान साईप्रसले उहाको परिवारलाई झन्डै ६० हजार रुपैँया सहयोग हस्तान्तरण गरेको छ । अभियान माफत

गुल्मी समाज भिक्टोरियाद्वारा अनलाइन तीजगीत प्रतियोगिता आयोजना, बिजेतालाई झण्डै १ लाख पुरस्कार

कौरव खत्रीगुल्मी, भदौ ०४ । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा एकल तीजगीत तथा नृत्य प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

गुल्मी समाज पोल्याण्डको अधिवेशन सेप्टेम्बरमा, उपस्थित हुन सबै गुल्मेलीलाई अनुरोध

सन्जु काउछाहेल्सिन्की, अगस्त १९ । गुल्मी समाज पोल्याण्डको अधिवेशन सम्पन्न हुने भएको छ । नेपालमा गुल्मी जिल्लाका बिभिन्न स्थानमा जन्म भई पोल्याण्डलाई कर्मथलो बनाउएका गुल्मेलीहरु

कुक भिषामा जापान गएका गुल्मीका एक युवाको मृत्यु

गुल्मी, भदौ ०३ । कुक भिषामा जापान गएका गुल्मीका एक युवाको मृत्यु मंगलबार मृत्यु भएको छ । मुसिकोट नगरपालिका वार्ड ९ डाँसिकोट घर भई जापानको

गुल्मीका प्रेम गाहा मगर एनआरएनए यूकेको अध्यक्षमा बिजयी

लण्डन, अगस्त ०७ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) यूकेको अध्यक्षमा प्रेम गाहामगरको पूरै प्यानल विजयी भएको छ । एनआरएनए यूकेमा पहिलोपटक भएको

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D