gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मी समाज पोल्याण्डको अधिवेशन सेप्टेम्बरमा, उपस्थित हुन सबै गुल्मेलीलाई अनुरोध

सन्जु काउछा
हेल्सिन्की, अगस्त १९ । गुल्मी समाज पोल्याण्डको अधिवेशन सम्पन्न हुने भएको छ । नेपालमा गुल्मी जिल्लाका बिभिन्न स्थानमा जन्म भई पोल्याण्डलाई कर्मथलो बनाउएका गुल्मेलीहरु सँस्था गुल्मी समाज पोल्याण्डले आगामी सेप्टेम्बर १ तारिखका दिन दोस्रो अधिबेशन सम्पन्न गर्न लगेको हो ।

पहिले नै गर्नु पर्ने भए पनि कोरोनाको कारण स्थगित भएर ढिलो गरी हुन लागेको समाजको अधिवेशन पोल्याण्डको राजधानी वार्सा स्थित हिमालयन यति रेस्टुरेन्टमा सन्चालन हुने आयोजकहरुले जनाएका छन् ।

“स्वच्छ र समृद्द नेपाल, गुल्मी समाज पोल्यान्डको अभियान” भन्ने नाराका साथ सन् २०१८ मा स्थापनामा भएको समाजले नेपाल तथा पोल्यान्डमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको हरेक दु:खमा मल्हम लगाउने उद्देश्य लिएको जनाईएको छ । समाजले एक सुचना जारी गर्दै गुल्मी जन्मस्थान भएर पोल्याण्डलाई कर्मथलो बनाउने सबै नेपालीहरुलाई समाजको अधिवेशनमा उपस्थित भईदिन आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D