gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मेली समाज जापानको अध्यक्षमा अधिकारी सर्वसम्मत चयन

सुरज भट्टराई
गुल्मी, कार्तिक ०७ । गुल्मेली समाज जापानको चौथो अधिबेशन आईतबार सम्पन्न भएको छ । महाधिबेशनबाट अध्यक्ष महेन्द्र कुमार अधिकारी सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा दयाराम खराल, उपाध्यक्षद्वयमा रामु ढकाल र बावुराम खरालका साथै मुक्तीराम खरेलका चयन भएका छन् । समाजको कोषाध्यक्षमा जीतेन्द्र के.सीका साथै सचिवमा नेत्र पान्डेय, वावु पोखरेल एवं महासचीवमा संगीता कुंवर लगायत सदस्य कुल केसी, दीपेन्द्र केसी, निर्मल ढकाल लगायत निर्वाचित भएका छन् ।

को हुन महेन्द्र कुमार अधिकारी ?

गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ स्थाई घर भएका अधिकारी लामी समय देखी जापानमा बसोबास गर्दै आएका छन् । २०४१ सालमा जन्मिएका उनी बिभिन्न सामाजिक किर्याकलापमा संलग्न रहँदै आएका छन् । उनी जापानमा रहेर आफ्नै ब्याबसाय सन्चालन सँगसँगै बिभिन्न सामाजिक सँस्थाहरुमा पनि आबद्द रहेर काम गर्दै आएका छन् ।

एनआरएनए जापानका सल्लाहकार समेत रहेका अधिकारी आँपचौर सेवा समिती जापानका निबर्तमान अध्यक्ष, गुल्मेली समाज जापानको निवर्तमान महासचिवमा रहेर काम गरिसकेका छन् । समाजको अध्यक्षमा निर्वाचित भए लगत्तै गुल्मीन्युजसँगको संक्षिप्त कुराकानीमा आफु पवित्र संस्थामा जोडिन पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन् । उनले आफुलाई अध्यक्षमा चयन गर्न सहयोग पुर्‍याउने संस्थाका सबै सदस्यलाई धन्यबाद समेत प्रकट गरे ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D