
मार्चमा गुल्मी सेवा समाज कतारको वनभोज तथा साँस्कृतिक कार्यक्रम, गुल्मीको अर्गानिक कफी मुख्य आकर्षण
दोहा, २७ फेब्रुअरी । “गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निःस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ सामाजिक क्षेत्रमा सकृय रुपमा अगाडी बढिरहेको गुल्मी