gulminews logo
शनिबार, २०८१ बैशाख ८

वामीका थापा गुल्मी समाज जापानकाे प्रवक्तामा चयन

कौरव खत्री
गुल्मी, १८ कार्तिक । गुल्मीका दिलिप थापा गुल्मेली समाज जापानको प्रवक्क्तामा चयन भएका छन् ।

बुधवार गुल्मेली समाज जापानको पहिलो बैठकले थापालाई समाजको प्रवक्क्ताको रुपमा चयन गर्ने निर्णय गरिएको गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीले जानकारी दिए ।

गुल्मी मुसिकोट नगरपालिका ७ वामी शेरा निवासी साविकको वामी गाविस वडा ९ शेरामा स्थायी घर भई हाल रोजगारीको शिलशिलामा जापानमा कार्यरत थापाले विगत लामो समयदेखि आफ्नो जन्मभूमीप्रति सामाजिक कर्ममा निरन्तर सक्रियतापूर्वक रहँदै आएका छन् ।

त्यस्तै थापा हाल वामी सेवा समिति जापानका बरिष्ठ उपाध्यक्ष, अन्तराष्ट्रिय नमुना समाजका संस्थापक अध्यक्ष तथा बर्तमान संरक्षक समेत रहेका छन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D