gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मी आपचौर सेवा समिति जापानको अध्यक्षमा पोखरेल निर्वाचित

सुरज भट्टराई
गुल्मी, पुष १७ । गुल्मी आपचौर सेवा समिति जापानको अध्यक्षमा कृष्ण प्रसाद पोखरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
समिति जापानको सातौँ अधिवेशनबाट उपाध्यक्षमा विष्णु खरेल, गणेश खरेल, भरत खरेल, विष्णु गैरे र नेत्र प्रसाद अर्याल चयन भएका छन् ।

त्यस्तै महासचिवमा सविन घिमिरे, कोषाध्यक्षमा गोकुल अर्याल, सचिवमाद्धय पर्शुराम खरेल र सन्तोष अर्याल चयन भएको समितीले जनाएको छ ।सहकोषाध्यक्षमा विक्रम अधिकारी र सदस्यहरुमा गोपाल खरेल, शिव प्रसाद खरेल, सरोज खरेल र कृष्ण भण्डारी चयन भएको पनि समितिले जानकारी दिएको छ ।

अध्यक्ष पोख्रेलको शभापतित्वमा सम्पन्न सातौ अधिवेसनमा गुल्मेली समाज जापानका निवर्तमान अधक्ष सालिकराम भन्डारीको बिशिष्ट अतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा प्रमुख आथिको रूपमा गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीको ऊपस्थिती रहेको थियो भने कार्यक्रमको सन्चालन भने कुलचन्द्र खरेलले गरेका थिए ।

ब्यापार, रोजगार तथा अध्ययनको सिलसिलामा जापानको बिभिन्न ठाऊॅंमा बस्ने आपॅंचौरेहरूको ऊल्लेखनिय ऊपस्थिती रहेको थियो कार्यक्रमको निम्तोलाई स्विकार गरेर उपस्थित भएका अतिथीहरूलाई खादा ओडाएर स्वागत गरिएको थियो । साथसाथै सोहि कार्यक्रमको अवसरपारि अङ्ग्रेजी नया वर्ष २०२२ को शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D